Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रधान सेनापति शर्माले भने – सेनाभित्र जन्ममितिसम्बन्धी कुनै समस्या छैन

    प्रधान सेनापति शर्माले भने – सेनाभित्र जन्ममितिसम्बन्धी कुनै समस्या छैन

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 342
    SHARES

    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले जन्ममितिसम्बन्धी मामिलामा सेनाभित्र कुनै समस्या नभएको बताएका छन्।

    राज्य व्यवस्था समिति बैठकमा बोल्दै सेनापति शर्माले सो कुरा बताएका हुन्।



    सेनाका उच्च अधिकारीहरूको जन्ममिति विवाद, फास्ट ट्र्याकलगायत विषयमा छलफल गर्न प्रधानसेनापति शर्मालाई आज बैठकमा बोलाइएको थियो।



    पछिल्लो पटक जन्ममिति विवादकै कारण उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका थिए।

    त्यस्तै, जन्ममितिको विवादमा मुछिएका नेपाली सेनाका उपरथी अशोक सिग्देललाई पनि सरकारले रथी पदमा बढुवा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार