Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • पहिलो टेस्टमा भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

    पहिलो टेस्टमा भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 501
    SHARES

    काठमाडौं । भारतविरूद्धको पहिलो टेस्टमा भारतमाथि घरेलु टिम दक्षिण अफ्रिकाले इनिङ्ग्स र ३२ रनको सानदार जित हात पारेको छ ।

    दोस्रो इनिङ्ग्समा भारतले खराब ब्याटिङ गर्दा दक्षिण अफ्रिकाले उत्कृष्ट जित निकालेको हो ।



    दोस्रो इनिङ्ग्समा भारत केवल १३१ रनमा अलआउट भयो । जसका कारण दक्षिण अफ्रिकाले दोस्रो इनिङग्स सुरु नगरी तेस्रो दिनमै जित निकालेको हो ।



    त्यसअघि पहिलो इनिङग्समा दक्षिण अफ्रिकाले ४०८ रन जोडेको थियो । पहिलो इनिङ्ग्समा भारत २४५ रनमा अलआउट भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार