Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बालेन लेख्छन् – ‘आज जस्तै सित्तै रच्न मन छ, सरकारको पूर्णविराम मन जस्तै’

    बालेन लेख्छन् – ‘आज जस्तै सित्तै रच्न मन छ, सरकारको पूर्णविराम मन जस्तै’

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 426
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले व्याग्यात्मक शैलीमा कविता लेखेका छन् ।

    सोमबार राति सामाजिक सञ्जालमार्फत उनले तिम्रो लागी सधै रित्तै बस्न मन छ पोखरा विमानस्थल जस्तै भन्दै कविता लेखेका हुन् ।



    उनले लेखेका छन् ‘तिम्रो लागी सधै रित्तै बस्न मन छ, पोखरा विमानस्थल जस्तै । आज जस्तै सित्तै रच्न मन छ, सरकारको पूर्णविराम मन जस्तै । न त तिम्रो सहारा, न त म उडाउछु । तिमी रिन जसरि मार, म चिन जसरि डुबाउँछु ।’



    उनी बेला बेला व्यंग्य गर्दै सरकार लगायतका व्यक्तिहरुको आलोचना गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार