Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा केसी नियुक्त

    लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा केसी नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 681
    SHARES

    बुटवल । लुम्बिनी प्रदेश योजना आयोगको रिक्त महिला सदस्यमा कपिलवस्तुकी गीता केसी नियुक्त भएकी छिन्।

    शुक्रवार बसेको मन्त्रीपरिषद्‌ बैठकले केसीलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।



    केसी नियुक्त भएसँगै आयोगले पूर्णता पाएको छ । उपाध्यक्षसहित चार सदस्यीय रहेको योजना आयोगमा उपाध्यक्षमा डा.नहकुल केसी र अन्य दुई सदस्य यस अघिनै नियुक्त भइसकेका छन् ।



    बैठकले विशेष अनुदान कार्यक्रम सञ्चालन पहिलो शंसोधन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार