Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मुम्बईको २२ तले भवनमा भीषण आगलागी

    मुम्बईको २२ तले भवनमा भीषण आगलागी

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 612
    SHARES

    एजेन्सी । भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ ।

    बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्थित भवनमा आगलागी भएको हो ।



    घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।



    आगलागीको जानकारी प्राप्त हुनासाथ पाँच दमकलसहितको उद्धार टोली घटनास्थलमा पुगेको थियो ।

    घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार