Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आज सुनको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

    आज सुनको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 570
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य स्थिर रहेको आज तेस्रो दिन हो।



    मंगलबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।



    आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँ घटेको छ।

    महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार