Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एकीकृत समाजवादीलाई समाप्त पार्ने ‘माइकालाल’ धर्तीमा जन्मिएको छैन : माधव नेपाल

    एकीकृत समाजवादीलाई समाप्त पार्ने ‘माइकालाल’ धर्तीमा जन्मिएको छैन : माधव नेपाल

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 555
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई समाप्त पार्ने माइकालाल धर्तीमा नजन्मिएको दाबी गरेका छन् ।

    केन्द्रीय परिषद्को सोमबारको बैठकमा उनले पार्टीलाई समाप्त पार्ने कोसिस भइरहेको बताउँदै यस्तो दाबी गरेका हुन् ।



    उनले पार्टी गठन गर्दा वैधानिकता दिन सकिन्छ कि सकिँदैन भन्नेमा निश्चिन्त हुन नसेकको अवस्थाबाट अघि बढेको सुनाए ।



    यस्तै प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेको पनि अध्यक्ष नेपालको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार