Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नक्कली नोटसहित दुईजना पक्राउ, लागुऔषधसमेत बरामद

    नक्कली नोटसहित दुईजना पक्राउ, लागुऔषधसमेत बरामद

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 507
    SHARES

    सर्लाही । प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

    प्रहरीको विशेष टोलीलीले उनीहरूलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत कडरियाबाट पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा रौतहटका ३६ वर्षीय संजय सहनी र सर्लाहीका २३ वर्षीय अमरेन्द्र महरा छन् ।



    राजमार्गमा चेकजाँचका क्रममा उनीहरूको साथबाट नक्कली नोट फेला परेको थियो ।

    उनीहरुको साथबाट नक्कली नोटजस्तो देखिने एक हजारको १७२ थान फेला परेको छ ।

    उनीहरूको साथमा ७६० रुपैयाँ सक्कली नोट र ८१० मिलिग्राम लागुऔषधसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार