Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • विश्वकप लिग-२

    नेदरल्यान्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता

    नेदरल्यान्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 465
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता मिलोको छ । छैटौँ ओभरमा नेपालले नेदरल्यान्ड्सको दोस्रो विकेट लिएको हो ।

    नेपालले रनआउट मार्फत दोस्रो सफलता पाएको हो । म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भए ।



    यसअघि तेस्रो बलमा सोमपाल कामीले पहिलो विकेट लिएका थिए । उनले माइकल लेभिटलाई शून्यमै क्याच आउट गराएका थिए ।



    त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार