Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पूर्वी सहर अव्डिभकाबाट युक्रेनले फिर्ता बोलायो सेना

    पूर्वी सहर अव्डिभकाबाट युक्रेनले फिर्ता बोलायो सेना

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 954
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसले कब्जा गर्न थालेपछि युक्रेनले पूर्वी सहर अव्डिभकाबाट आफ्ना सेनालाई फिर्ता हुन आदेश दिएको छ ।

    युक्रेनी सशस्त्र सेनाका कमान्डर ओलेक्जेन्डर स्टिरस्कीले आफ्ना सेनालाई फिर्ता बोलाएका हुन् ।



    अव्डिभका सहरलाई रुसी सेनाले घेरा हालेर राखेका छन् ।



    एक/दुई दिनमा युक्रेनी सेना फिर्ता नभएमा ठूलो क्षति हुने देखेपछि फिर्ता बोलाइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार