Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • काठमाडौंको सितापाइलामा तीनजना मृत भेटिए, हत्याको आशंका

    काठमाडौंको सितापाइलामा तीनजना मृत भेटिए, हत्याको आशंका

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । काठमाडौँको सितापाइलामा एकै परिवारका तीनजना मृत भेटिएका छन् ।

    मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् ।



    घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोली पुगेको छ ।



    प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’ गरिएको छ ।

    घटनाकाको थप विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार