Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काम नगर्ने मन्त्रीलाई विश्राम र दाग लागेकालाई घर पठाउनु पर्छ : गगन थापा

    काम नगर्ने मन्त्रीलाई विश्राम र दाग लागेकालाई घर पठाउनु पर्छ : गगन थापा

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 492
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहदेखि केन्द्रसम्मै राम्रो काम नगर्ने नेताहरूलाई १० वर्षसम्म घरमा राख्नुपर्ने बताएका छन् ।

    ललितपुरको गोदावरीमा पार्टीको महासमिति बैठकको समापन समारोहमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    उनले काम नगर्ने मन्त्रीलाई विश्राम र दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने समेत बताए ।



    कानुन बदलेर भए पनि ठूला माछाहरू समातिनुपर्ने उनको भनाई छ । भोट बढाउनुमात्रै कांग्रेसको कर्तव्य नभएर देश र समाजप्रतिको जिम्मेवारी पहिलो प्राथमकिता रहेको उनको जिकिर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार