Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान प्रधानमन्त्रीको इच्छा अनुसार चल्छ : गगन थापा

    सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान प्रधानमन्त्रीको इच्छा अनुसार चल्छ : गगन थापा

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 426
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छा अनुसार चलेको आरोप लगाएका छन् ।

    बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोल्दै महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् ।



    उनले यी दुई विभाग चल्ने छुट्टै कानुनी प्रावधान भए पनि कार्यकारीको इच्छा अनुसार चल्ने गरेको आशंका रहेको बताए ।



    कार्यकारी शक्ति हुनेहरुले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउने गरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार