Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • टोखामा एक व्यक्तिले गरे आत्मदाहको प्रयास

    टोखामा एक व्यक्तिले गरे आत्मदाहको प्रयास

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 483
    SHARES

    काठमाडौं । टोखा नगरपालिका–१ को चेकपोष्ट नजिक जंगलमा एक जना व्यक्तिले आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका छन् ।

    नुवाकोटको लिखु गाउँपलिका–१ स्थायी घर भएका अन्दाजी ३० वर्षीय विकल्प खड्कालाई आफैंलाई आगो लगाएका हुन् ।



    खड्कालाई आफैंलाई आगो लगाएको अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई उद्धार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा लगिएको छ ।



    तर, उनको अवस्था गम्भीर रहेको बताईएको छ । आफैं आगो लगाउनुको कारण खुलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार