Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रचण्ड र ओलीपछि माधवलाई भेट्न कोटेश्वर पुगे राजेन्द्र लिङ्देन

    प्रचण्ड र ओलीपछि माधवलाई भेट्न कोटेश्वर पुगे राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 690
    SHARES

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पुगेका छन् ।

    एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई भेटेपछि उनी कोटेश्वर पुगेका हुन् ।



    मंगलबार साँझ उनी नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कोटेश्वरस्थित निवासमा पुगेको बताइएको छ । नेपाल केही दिनयता सामान्य बिरामी रहेका छन् ।



    यद्यपि बिरामीका बिच उनले राजनीतिक भेटवार्तालाई समेत तीव्रता दिइरहेका छन् । सत्ता गठवन्धनमा माधव नेपाल विना बहुमत नपुग्ने देखिनुका साथै प्रदेशहरुमा पनि समस्या हुने देखेपछि प्रचण्ड र ओली फकाउन कोटेश्वर पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार