Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बायर्न र पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

    बायर्न र पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 522
    SHARES

    एजेन्सी । जर्मन क्लब बायर्न म्युनिख र फ्रेञ्च क्लब पिएसजी युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन् ।

    मंगलबार राति लाजियोलाई ३-० गोलले हराउँदै बार्यन अन्तिम आठमा पुगेको हो । बार्यनका लागि ह्यारी केन दुई तथा मुलर एक गोल गरे ।



    यस्तै, पीएसजीले स्पेनिस क्लब रियल सोसिडडालाई समग्रमा ४-१ गोलले पछि पारेर अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।



    पहिलो लेगमा २-० गोलले विजयी भएको पीएसजीले मंगलबार २-१ गोलको जीत निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार