Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • घरेलु मैदानमै बायर्नसँग हार्‍यो पिएसजी

    घरेलु मैदानमै बायर्नसँग हार्‍यो पिएसजी

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 717
    SHARES

    एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) युइएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ ।

    घरेलु मैदानमा पिएसजी बायर्न म्युनिखसँग १–० गोल अन्तरले पराजित भएको हो ।



    बायर्नको जितमा पिएसजीकै पूर्व खेलाडी किङ्सले कोमानले निर्णायक गोल गरे।



    अब दोस्रो लेग बायर्नको मैदानमा आगामी मार्च ८ मा हुनेछ। दोस्रो लेगमा यही नतिजा कायम राख्न सके बायर्न क्वाटरफाइनलमा पुग्नेछ। पिएसजीलाई जितको आवश्यक छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार