Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • हङकङविरुद्ध नेपाललाई दोस्रो सफलता, आकाशले लिए विकेट

    हङकङविरुद्ध नेपाललाई दोस्रो सफलता, आकाशले लिए विकेट

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 288
    SHARES

    काठमाडौं । नेपाल र हङकङबीचको मैत्रीपूर्ण टी-२०क्रिकेटमा नेपाललाई पहिलो दोस्रो सफलता मिलेको छ।

    टस जित्दै ब्याटिङको निम्तो दिएको नेपालले दुई विकेट निकालेको हो।



    नेपालका लागि पहिलो विकेट आरिफ शेखले लिए भने दोस्रो विकेट आकाश चन्दले लिए।



    टी–आई खेलमा डेभ्यू खेलेका चन्दले हङकङका मार्टिन कटेजको विकेट लिएका हुन्। उनले कटेजलाई प्रतिश जिसीबाट क्याचआउट गराए।

    कटेजले २१ बलमा ३१ रन बनाएका थिए। यसअघि शेखले हङकङका कप्तान निजाकत खानलाई शून्य रनमा सन्दीप जोराबाट क्याचआउट गराएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार