Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • हङकङविरुद्ध नेपालले गुमायो ५ विकेट

    हङकङविरुद्ध नेपालले गुमायो ५ विकेट

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 468
    SHARES

    काठमाडौं । मैत्रीपूर्ण टी-२० आई क्रिकेटमा घरेलु टोली हङकङविरुद्ध २१३ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेट गुमाएको छ ।

    पाँचौं विकेटका रुपमा नेपालले सन्दीप जोरा आउट भएका हुन्।



    यसअघि नेपालका विनोद भण्डारी २२ बलमा ४२ रन बनाएर आउट भएका थिए भने ओपनर कुशल भुर्तेल २ रनमै आउट भएका थिए ।



    नेपालले १२ ओभरमा ५ विकेट गुमार १२६ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार