Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • माओवादी केन्द्रका सांसदलाई ‘ह्वीप’ जारी

    माओवादी केन्द्रका सांसदलाई ‘ह्वीप’ जारी

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 882
    SHARES

    काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) का सांसदलाई ‘ह्वीप’ जारी गरिएको छ ।

    शनिबार सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकबाट ह्वीप जारी गरिएको हो ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने दिन र राष्ट्रियसभा अध्यक्षको निर्वाचनका बेला अनिवार्य उपस्थितिका निम्ति ह्वीप जारी गरिएको बताइएको छ ।



    राष्ट्रियसभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार