Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले जितिन् ‘मिस वर्ल्ड’ को उपाधि

    चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले जितिन् ‘मिस वर्ल्ड’ को उपाधि

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 786
    SHARES

    काठमाडौं । चेक रिपब्लिककी क्रिस्टिना पिस्कोभाले ‘मिस वर्ल्ड २०२४’ को उपाधि जितेकी छन् ।

    भारतको मुम्बइमा गएराति सम्पन्न प्रतियोगितामा विभिन्न ११० देशका प्रतियोगीलाई पछि पार्दै पिस्कोभाले ७१ औं मिस वर्ल्डको ताज जितेकी हुन्।



    प्रतियोगिताको प्रारम्भिक चरणमा फिटनेश, सौन्दर्य, प्रतिभा र पब्लिक स्पिकिङ लगायतका विधाबाट ४० जना छानिएका थिए।



    त्यसपछि विभिन्न चरणबाट शीर्ष १२ हुँदै शीर्ष ८ प्रतियोगी छानिएका थिए ।

    लेबनानकी यस्मिन जेटौन उपविजेता चुनिइन् । भारतकी सिनी सेट्टी प्रतियोगितामा सातौं भइन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार