Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर

    नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 318
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज भने सुनको मूल्य स्थिर रहेको छ ।

    पछिल्लो दिनमा सुनको मूल्य बढ्दै रेकर्ड कायम भएकोमा सोमबार भने आइतबारकै मूल्यमा कारोबार भएको हो ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख २६ हजार रुपैयाँमा कारोबार हुँदा तेजावी सुन तोलामा १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।



    यस्तै चाँदीको पनि आइतबारकै मूल्य अर्थात १ हजार ४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार