Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

    सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 333
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरू भएको छ।

    बैठकमा सरकारका नियमित कामकारबाही र समसामयिक विषयमा छलफल हुनेछ ।



    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मतबारेमा छलफल हुने बताइएको छ।



    कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ समीकरण बनाएपछि पुनर्गठन गरिएको मन्त्रिपरिषद्को दोस्रो बैठक हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार