Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • चट्याङले लागेर एक जनाको मृत्यु, सातजना घाइते

    चट्याङले लागेर एक जनाको मृत्यु, सातजना घाइते

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    बझाङ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौरामा शुक्रबार राति घरमा चट्याङ लाग्दा ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार चट्याङ लाग्दा मृतक सिंहकै परिवारका अन्य ७ जना घाइते भएका छन् ।



    घाइते सबैको हात खुट्टामा चोट लागेको छ । उनीहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार