Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • आज चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री श्रेष्ठ

    आज चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 375
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जाँदैछन् ।

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी आज राति ११ बजे चीन भ्रमणमा जान लागेका हुन् ।



    उनले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।



    उनी चैत १९ गते उनी स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार