Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बझाङ १ को प्रदेशसभामा एमालेबाट भण्डारी उम्मेदवार बन्ने

    बझाङ १ को प्रदेशसभामा एमालेबाट भण्डारी उम्मेदवार बन्ने

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 315
    SHARES

    काठमाडौं । बझाङ १ मा १५ वैशाखमा हुने प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार हुने भएका छन् ।

    आइतबार बसेको पार्टीको सचिवालय बैठकले एमालेका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरेको हो ।



    बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार