Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुहाङलाई शुभकामना दिँदै ओलीले भने – उनमा केही गर्ने हुटहुटी र ऊर्जा छ

    सुहाङलाई शुभकामना दिँदै ओलीले भने – उनमा केही गर्ने हुटहुटी र ऊर्जा छ

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 729
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुहाङ नेम्वाङमा केही गर्ने हुटहुटी र ऊर्जा रहेको टिप्पणी गरेको छ ।

    इलाम क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेपछि एमाले अध्यक्ष ओलीले सुहाङबारे सामाजिक सञ्जालमा लैख्दै सो टिप्पणी गरेका हुन् ।



    उनले ‘आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा’ रहेको बताए । ओलीले सुहाङसँगैको तस्बिर पनि सामाजिक सञ्जालमा सेयर गर्दै विजयको शुभकामना पनि दिएका छन् ।



    ३२ वर्षीय सुहाङ नेम्वाङ इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार