Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आयरल्याण्ड वुल्भ्सविरूद्ध नेपालले गुमायो तीन विकेट

    आयरल्याण्ड वुल्भ्सविरूद्ध नेपालले गुमायो तीन विकेट

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 411
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो टी-२० क्रिकेटमा आयरल्याण्ड ‘ए’ ले दिएको एक सय २२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

    नेपालले तेस्रो विकेटका रूपमा चौथो नम्बरका ब्याट्सम्यान गुलसन झालाई गुमाएको हो ।



    उनी चार रन बनाउँदै पेभेलियन फर्किए । उनलाई आयरल्यान्डका बलर बेन ह्वाइटले कार्माइकलद्वारा क्याच गराएका थिए ।



    ४.५ ओभरमा गुलसन आउट हुँदा नेपालले ३७ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार