Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रहरीको प्राविधिकतर्फको एसपीमा बढुवा गर्न डीएसपी लामा सिफारिस

    प्रहरीको प्राविधिकतर्फको एसपीमा बढुवा गर्न डीएसपी लामा सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 921
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको प्राविधिकतर्फको एसपी पदमा डीएसपी कमला लामा बढुवा सिफारिस भएकी छिन् ।

    बढुवा समितिको बुधबारको बैठकले रिक्त रहेको एक पदमा उनलाई बढुवाका लागि सिफारिस गरेको हो ।



    प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह नर्सिङ्गतर्फकी डीएसपी लामालाई सो उपसमूहको एसपी पदमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    उनी नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगंजमा कार्यरत छिन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार