Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सेनाका नवनियुक्त ५६ जना उपसेनानीलाई दर्ज्यानी चिह्न प्रदान

    सेनाका नवनियुक्त ५६ जना उपसेनानीलाई दर्ज्यानी चिह्न प्रदान

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली सेनाका नवनियुक्त ५६ जना उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    प्रधान सेनापति (महारथी) प्रभुराम शर्माले पदोन्नती भएका उनीहरुलाई बुधबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा उनीहरुलाई उपसेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    हवाई, प्राविधिक र विविध सेवा अन्तरगत नवनियुक्त ५६ जना उपसेनानीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको जङ्गी अड्डाले जनाएको छ ।



    सो कार्यक्रममा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार