Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

    एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 276
    SHARES

    बारा । नेकपा एमाले बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन्।

    उनले तीन सय ७७ मत प्राप्त गरेका हुन् ।



    उनका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गरेका थिए।



    यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईं, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार