Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुन सफा गर्ने बहानामा ठगी, भारतीय नागरिक समातिए

    सुन सफा गर्ने बहानामा ठगी, भारतीय नागरिक समातिए

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 354
    SHARES

    खोटाङ । सुन सफा गर्ने बहानामा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    भारत विहार राज्य जिल्ला सिपौल प्रखण्ड त्रिवेणीगञ्ज ग्राम पञ्चायत ११ बस्ने १९ वर्षीय राजेशकुमार यादव, ३४ वर्षीय प्रशान्तकुमार शाह र भारत विहार राज्य जिल्ला सहरसा पुरिक पुरुषोत्तमपुर पञ्चायत ५ बस्ने ३० वर्षीय बब्लु साह पक्राउ परेका हुन् ।



    दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ की ३७ वर्षीया हिरा श्रेष्ठ र ५३ वर्षीया लालकुमारी श्रेष्ठको सफा गरिदिने भन्दै सुनको तौल घटाएको आरोप छ ।



    उनीहरूलाई जालपाबाटै आइतबार २ बजेतिर पक्राउ गरी पााच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार