Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • डेढ लाख घुससहित पोखरा महानगरका इन्जिनियर पक्राउ

    डेढ लाख घुससहित पोखरा महानगरका इन्जिनियर पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 237
    SHARES

    काठमाडौं । पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर घुससहित पक्राउ गरेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले महानगरका सब इन्जिनियर उषाकिरण रोकायालाई आयोगले घुससहित पक्राउ गरेको हो ।



    उनलाई बुधबार साँझ १ लाख ८३ हजार रुपैँया घुससहित पक्राउ गरिएको आयोगले जनाएको छ ।



    यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार