Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भाइको हत्या अभियोगमा ९ वर्षपछि आफ्नै दाजु पक्राउ

    भाइको हत्या अभियोगमा ९ वर्षपछि आफ्नै दाजु पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 1K
    SHARES

    अर्घाखाँची । भाइको हत्या गरेको आरोपमा ९ वर्षपछि आफ्नै दाजु पक्राउ परेका छन् ।

    शितगङ्गा नगरपालिकाको वडा नम्बर १२ रजियामा बस्ने राजन भुसालको हत्या गरेको आरोपमा आफ्नै दाजु जनकराज भुसाललाई प्रहरीले पक्राउ गरेको हो ।



    विशेष अनुसन्धान पछि ठाडादहबाट आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।



    थप अनुसन्धानको लागि ७ दिन म्याद थपिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार