Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एनआईसी एसिया बैंकको मुगु शाखाको ताला फुटाउने पक्राउ

    एनआईसी एसिया बैंकको मुगु शाखाको ताला फुटाउने पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 435
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । मुगुस्थित एनआईसी एसिया बैंकको ताला फुटाएको आरोपमा एकजना पक्राउ परेका छन् ।

    शनिबार राति बैंकको मूल ढोकाको ताला फुटाएर गार्ड रुममा प्रवेश गरेका थिए ।



    सुरक्षा गार्डको जुत्ता लिएर उनी फरार थिए ।



    आरोपीलाई प्रहरीले घटना हुनासाथ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार