Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुग्यो अख्तियार, पुनरावेदन मुद्दा दर्ता

    विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुग्यो अख्तियार, पुनरावेदन मुद्दा दर्ता

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 498
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरेको छ ।​​​

    गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दाएर भएको मुद्दामा विशेष अदालतको फैसलामा चित्त नबुझिएपछि मंगलवार सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता गरिएको हो ।



    प्रवक्ता घिमिरेका अनुसार बद्रीराज ढकाल, सिर्जना अर्याल ढकाल र नवराज अर्यालविरुद्ध दायर भएको मुद्दामा विशेषले दाबी नपुग्ने फैसला गरेको थियो ।



    विशेषको सो फैसलाविरुद्ध आयोग सर्वोच्च पुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार