Jul 23 2026 | २०८३, श्रावण ७ गते
23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३
आइतवार , आश्विन २६, २०८२
Shares
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ ।
आइतबार गुन्डुमा बसेको सचिवालय बैठकले मंसिर अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
मिति र स्थान केन्द्रीय कमिटीले तय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By