Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप छनोटको निर्णायक खेलमा नेपालले आज ओमानसँग खेल्दै

विश्वकप छनोटको निर्णायक खेलमा नेपालले आज ओमानसँग खेल्दै

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ । आजको खेल नेपालका लागि विश्वकप छनोटको निर्णायक रहेको छ ।

अस्ति सोमवार भएको खेलमा कतारलाई हराएसँगै नेपाल टी–२० विश्वकप नजिक पुगेको छ ।

पहिलो खेलमा नेपालले यूएईलाई एक रनले हराएको थियो । सुपर सिक्समा नेपाल र ओमानको समान ६ अङ्क छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077