Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युद्धविराम उल्लंघन गरे अमेरिकाले पनि गाजामा आक्रमण गर्ने ट्रम्पको चेतावनी

युद्धविराम उल्लंघन गरे अमेरिकाले पनि गाजामा आक्रमण गर्ने ट्रम्पको चेतावनी

शुक्रवार , आश्विन ३१, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास समूहले युद्धविराम उल्लंघन गरे अमेरिकाले पनि गाजाभित्र पसेर आक्रमण गर्ने चेतावनी दिएका छन् ।

इजरायल हमासबीच युद्धविराम सम्झौता भएको तीन दिनमै ट्रम्पको यस्तो चेतावनी आएको हो ।

ट्रम्पले सामाजिक संजालमा लेख्दै यदि हमासले गाजामा सम्झौता तोड्दै मानिसहरूलाई मार्न जारी राखे तिनीहरूलाई भित्र पसेर मार्नबाहेक कुनै विकल्प नरहेको चेतावनी दिए।

तर, हालको परिस्थितीमा अमेरिकी फौज प्रत्यक्ष रूपमा संलग्न नहुने पनि उनको दाबी छ । उनले पछिल्ला दिनमा इजरायल हमासले सम्झौता तोडे पुन युद्ध सुरु गर्न अनुमति दिन सक्ने संकेत पनि दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077