Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डोनाल्ड ट्रम्प र बेन्जामिन नेतान्याहूबीच भेटवार्ता

डोनाल्ड ट्रम्प र बेन्जामिन नेतान्याहूबीच भेटवार्ता

मंगलवार , पौष १५, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार फ्लोरिडामा भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपति ट्रम्पले गाजा शान्ति योजनाको दोस्रो चरणमा छिट्टै पुग्ने आशा व्यक्त गरेका छन्। यदि हमासले चाँडै आफ्ना हतियारहरू नत्यागेमा गम्भीर परिणामहरू भोग्नुपर्ने उनले चेतावनी दिएका छन्।

२० बुँदे शान्ति योजनामा ​​हमासको निशस्त्रीकरणको सर्त समावेश छ ।

अमेरिकी राष्ट्रपतिले यदि इरानले फेरि आफ्नो ब्यालिस्टिक क्षेप्यास्त्र वा आणविक हतियार कार्यक्रम अगाडि बढायो भने अमेरिकाले उसमाथि अर्को ठूलो आक्रमण गर्ने चेतावनी दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077