Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ग्रिनल्याण्ड अमेरिकी स्वामित्वमा ल्याउन बल प्रयोग नगर्ने डोनाल्ड ट्रम्पको घोषणा

ग्रिनल्याण्ड अमेरिकी स्वामित्वमा ल्याउन बल प्रयोग नगर्ने डोनाल्ड ट्रम्पको घोषणा

बिहिवार , माघ ८, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डमा बल प्रयोग नगर्ने घोषणा गरेका छन् ।

बुधबार स्वीट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकी अधीनमा ल्याउन बल प्रयोग नगर्ने बताएका हुन्।

'ग्रिनल्याण्ड लिन हामी बल प्रयोग गर्दैनौं। तर तपाईंहरूले अस्वीकार गरे अरू विकल्पबाट ग्रिनल्याण्ड अमेरिकाले लिन्छ,' उनले युरोपेली नेताहरू सहभागी भएको कार्यक्रम भने।

ट्रम्पले ग्रिनल्याण्डको सुरक्षाका लागि अमेरिका मात्रै सक्षम भएको पनि बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077