Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाडौंंमा मतदान गरेर सर्लाही पुगे गगन थापा

काठमाडौंंमा मतदान गरेर सर्लाही पुगे गगन थापा

बिहिवार , फाल्गुण २१, २०८२

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेर आफू उम्मेदवार रहेको सर्लाही क्षेत्र नम्बर–४ पुगेका छन् ।

थापा हेलिकप्टरमार्फत बिहान ११ः२० बजे सर्लाही पुगेका हुन् ।

सर्लाही पुगेका थापा विभिन्न निर्वाचनस्थलको अवलोकन गरिरहेका छन्।

उनले सर्लाहीको बरहथवा नगरपालिका, हजरिया, शिव मन्दिरलगायत मतदानस्थलको अवलोकन गर्दे मतदातासँग मत समेत मागेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077