Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ट्रम्पको दाबी - अमेरिकाले राखेका १५ बुँदे मागमा इरान केही लचिलो भयो

ट्रम्पको दाबी - अमेरिकाले राखेका १५ बुँदे मागमा इरान केही लचिलो भयो

सोमवार , चैत्र १६, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव अन्त्यतर्फ उन्मुख भएको दाबी गरेका छन् ।

आइतबार ‘एयर फोर्स वन’ मा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकाले अघि सारेको १५ बुँदे शान्ति प्रस्तावका अधिकांश सर्तमा इरान सहमत भएको बताएका हुन् ।

ट्रम्पका अनुसार उक्त प्रस्ताव पाकिस्तानमार्फत तेहरान पठाइएको थियो र त्यसमा सकारात्मक प्रतिक्रिया आएको छ।

'हामीले राखेका १५ मध्ये धेरैजसोमा सहमति जुटेको छ, अब थप केही बुँदा अघि सार्ने तयारीमा छौँ,' ट्रम्पले भने।

अमेरिकाले तयार पारेको शान्ति खाका पाकिस्तानको मध्यस्थतामा इरानसमक्ष पुर्‍याइएको जनाइएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077