Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रवि लामिछानेको फरक शैलीमा नयाँ वर्षको शुभकामना - खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ

रवि लामिछानेको फरक शैलीमा नयाँ वर्षको शुभकामना - खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ

मंगलवार , बैशाख १, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ को अवसरमा परम्परागतभन्दा फरक शैलीमा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले यो वर्षलाई ‘खील निकाल्ने वर्ष’ को संज्ञा दिएका छन्।

“खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। हाम्रो तर्फबाट धेरै शुभकामना,” उनले लेखेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077