Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शुक्रबारसम्म इरानसँग वार्ता सुरु हुन सक्ने ट्रम्पको दाबी

शुक्रबारसम्म इरानसँग वार्ता सुरु हुन सक्ने ट्रम्पको दाबी

बिहिवार , बैशाख १०, २०८३

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दोस्रो चरणको शान्ति वार्ता यही शुक्रबारसम्म सुरु हुन सक्ने संकेत दिएका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार पाकिस्तानी अधिकारीहरूले वार्ता आगामी ३६ देखि ७२ घण्टाभित्र सुरु हुन सक्ने बताएका छन् ।

यस विषयमा सोधिएको प्रश्नमा ट्रम्पले टेक्स्ट म्यासेजमार्फत छोटो प्रतिक्रिया दिँदै भने, 'यो सम्भव छ !'

वार्ताको वातावरण तयार पार्नका लागि ट्रम्प प्रशासनले इरानसँग जारी युद्धविरामको अवधि अनिश्चितकालका लागि विस्तार गरिसकेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077