Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस संसदीय दलको उपनेतामा शाह, मुख्य सचेतक र सचेतक पनि फेरबदल

कांग्रेस संसदीय दलको उपनेतामा शाह, मुख्य सचेतक र सचेतक पनि फेरबदल

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक पनि फेरबदल गरेको छ।

कांग्रेसमा संसदीय दलको नेताले राष्ट्रिय सभामा संसदीय दलको नेता र प्रमुख सचेतक हेरफेर गर्ने व्यवस्था छ। 

सोहिअनुसार कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङलदेम्बे उपनेता, प्रमुख सचेतक र सचेतक फेरबदल गरेका हुन्। 

जसअनुसार प्रतिनिधि सभाको उपनेतामा अभिषेक प्रताप शाह, मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन भएका छन्।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077