Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो

आइतवार , बैशाख २०, २०८३

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलमा ढुंगासहितको पहिरो खस्दा सडक यातायात आंशिक रूपमा अवरुद्ध भएको छ ।

बिहान ५ः४५ बजे पहिरो खसपछि सडकमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार डिभिजन सडक कार्यालय भरतपुरसँग सडक सफा गर्न डोजर मगाइएको छ ।

पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077