Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलास सो आदेश दिएको हो।

गत चैत्र १९ गते काठमाडौंको गैह्रिधारबाट पक्राउ परेका भट्टलाई थुनामुक्त गर्न माग गर्दै पत्नी आयुस्मा नेपालले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेकी थिइन् ।

उक्त बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गर्दै बन्दीलाई समेत उपस्थित गराउन आदेश गरेको हो ।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077