Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै

कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो ३ः०० बजे कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्न लागेको हो । कांग्रेसले उक्त

बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरूलाई निर्देशन दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम संसद् समन्वय बोर्ड गठन भएको थियो ।

पार्टीभित्र संसद्सम्बन्धी काम, रणनीति र समन्वयका लागि कांग्रेसले बोर्ड गठन गरेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077