Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली फेला

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली फेला

शुक्रवार , बैशाख २५, २०८३

काभ्रे। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली फेला परेको छ ।

नेपाल प्रहरीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ स्थित सडक किनारमा बेवारिसे अवस्थामा राखिएको अवस्थामा उक्त गोली बरामद गरेको हो ।

प्रहरीका अनुसार बरामद भएकामध्ये एसएलआर हतियारका २३१ राउन्ड तथा ३०३ राइफलका २४ राउन्ड गोली रहेकका छन् ।

बरामद गरिएको गोलीलाई हाल इलाका प्रहरी कार्यालय बनेपामा  राखिएको छ । यससम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077